Birth of Madhes

मधेसको जन्म

बुद्धिनारायण श्रेष्ठ
नेपाल ‘फिजियोग्राफिक’ हिसाबमा तर्राई, चुरेभावर, पहाड, उच्चपहाड र हिमालले बनेको छ । बोलीचालीका हिसाबले नेपालमा हिमाल, पहाड र तर्राई रहेको मानिन्छ । दक्षिणी सिमावर्ती क्षेत्रमा तर्राई सालाखाला २८ किलोमिटर चौडा र ८ सय ८५ किमि लम्बाइमा पर्ूव-पश्चिम तन्किएको छ । तर्राई खेतीपाती, उद्योगधन्दा, व्यापारव्यवसाय र आवागमन निम्ति सुगम छ । तर्राईले देशको १४ [...]

Birth of Madhes

मधेसको जन्म

बुद्धिनारायण श्रेष्ठ
नेपाल ‘फिजियोग्राफिक’ हिसाबमा तर्राई, चुरेभावर, पहाड, उच्चपहाड र हिमालले बनेको छ । बोलीचालीका हिसाबले नेपालमा हिमाल, पहाड र तर्राई रहेको मानिन्छ । दक्षिणी सिमावर्ती क्षेत्रमा तर्राई सालाखाला २८ किलोमिटर चौडा र ८ सय ८५ किमि लम्बाइमा पर्ूव-पश्चिम तन्किएको छ । तर्राई खेतीपाती, उद्योगधन्दा, व्यापारव्यवसाय र आवागमन निम्ति सुगम छ । तर्राईले देशको [...]