जनसेनालाई सीमा सुरक्षाको काम
बुद्धिनारायण श्रेष्ठ
जेठ १३ मा बसेको प्रमुख तीन दलको संयुक्त बैठकमा माओवादीद्वारा प्रस्तुत नौ बु“दे प्रस्तावमा जनसेनालाई राज्यमातहत राख्नुपर्ने कुरा अघि सारिएको थियो । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि त्यो प्रस्ताव सहमतिमा पुग्नसकेको छैन । प्रश्न उठ्छ- माओवादी जनमुक्ति सेनालाई राज्य अर्न्तर्गत छुट्टै इकाइका रूपमा राख्नुपर्ने या विद्यमान नेपाली सेनाभित्र समाहित [...]
Filed under: Blogroll | 6 Comments »