कालापानी सुस्ता सीमाको कुरैकुरा
बुद्धिनारायण श्रेष्ठ
कालापानी सुस्ता सीमा समस्याको छाल एकपटक फेरि छचल्किएको छ । चिनियाँ विदेशमन्त्री याङ जेइचीको मंसिर १७ देखि १९ सम्म नेपाल भ्रमणका अवसरमा नेपाल र भारतबीच विवादास्पद रहेको चीनको भू-भागसमेत जोडिने त्रि-देशीय विन्दूमा रहेको कालापानीबारे अप्रत्यक्षरूपले नेपालले कुरा राखेको थियो । तर चिनियाँ विदेशमन्त्रीले सोझै जवाफ नदिई “नेपालको र्सार्वभौमिकता र भौगोलिक [...]
Filed under: Blogroll | Leave a Comment »