Doesn’t have Map of Kalapani ?

कालापानीको नक्सा नभएकै हो त ?
परराष्ट्रमन्त्री उपेन्द्र यादवले फागुन १० गतेको यसै दैनिकमा भनेका छन्- ‘नेपाल-भारतबीच कालापानी र सुस्ताको सीमा विवाद अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मान्य नक्सा नभेटिएका कारण हल हुनसकेको छैन । यसै कारण विवाद देखापरेको हो ।’ दोस्रो, कालापानीबारे उनले अझ अगाडि बढ्दै भनेका छन्- ‘हामी पर देखाउने, उनीहरू -भारतीय पक्ष) वर देखाउने, यही [...]